तिनाउ मिसन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६ सय ३२...