यूनिभर्सल पावर कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्म २० करोड २३ लाख कुल आम्दानी गरेको छ । गत आवको यसै अवधिमा २० करोड ५९ लाख रहेकोमा चालू आवमा ३६ लाखले घटेको हो । ६ महीनामा कम्पनीले ८ करोड १९ लाख नाफा कमाएको छ । गत आवमा कम्पनीले ८ करोड १४ लाख...