नेपालीको पहिचान, गौरव र शान-खुकुरी संरक्षणमा वल्र्डलिंकको साथ

नेपालीको पहिचान, गौरव र शान-खुकुरी संरक्षणमा वल्र्डलिंकको साथ

काठमाडौँ । नेपालीको पहिचान, गौरव र शानका रुपमा स्थापित परम्परागत नेपाली खुकुरी बनाउने सीप तथा व्यवसायको संरक्षणमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ। सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु व...