नेप्सेमा नबिल व्यालेन्स फण्ड २ को कारोबार सुरु

0
Shares

सामूहिक लगानी कोष नबिल व्यालेन्स फण्ड २ को इकाईहरु साउन २ गते बिहीबारदेखि नेप्सेमा खरिदबिक्री गर्न सकिने भएको छ ।

नेप्सेले नबिल व्यालेन्स फण्ड २ को कारोबारका लागि एनबिएफ २ कारोबार संकेत दिएको छ भने सुरुवाती कारोबार रेञ्ज प्रति इकाई १० रुपैयाँ निर्धारण गरेको छ।
बुधबार नेप्सेमा ११ करोड २० लाख इकाई सूचीकृत भएको थियो ।

नबिल बैंक कोष प्रबन्धक तथा नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग योजना व्यवस्थापक रहेको फण्डको १२ करोड इकाईहरु गत बैशाख ५ देखि जेठ ३ गतेसम्म निष्काशन गरेको थियो ।