निक्षेप तथा कर्जा सुरक्षण कोषले २४ हजार कित्ता संस्थापक शेयरको बिक्री खोल्यो

0
Shares

निक्षेप तथा कर्जा सुरक्षण कोषले २४ हजार २५५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको छ।  कोषले आरएमडीसी लघुवित्तमा रहेको २१ हजार ६१ कित्ता र ग्रामीण विकास लघुवित्तमा रहेको ३ हजार १९४ कित्ता संस्थापक शेयर बिक्री खुला गर्ने भएको हो।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आफुले खरीद गर्न चाहेको दररेट कबुल गरि फागुन १४ गतेसम्म कोषको कार्यालय गहनापोखरीमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामीको पूर्ण पाठ यहाँबाट हेर्नुहोस् :-