स्वरोजगार लघुवित्त वित्तीय संस्थाद्धारा कोरोना कोषमा सात लाख सहयोग

0
Shares

स्वरोजगार लघुवित वित्तीय संस्था बनेपाले सरकारले प्रदेशिक रुपमा स्थापना गरेको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा प्रत्येक प्रदेशका लागि एक लाखका दरले जम्मा सात लाख सहयोग प्रदान गरेको छ ।