आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ।
नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट पास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आगमी आर्थिक वर्षको लागि सार्वजनिक हुने बजेटलाई पास गरेको हो ।
प्रतिक्रिया