पोखराको न्यूरोडस्थित एक बैंकको शाखा कार्यालयमा बिहीबार सेवाग्राहीको भीड । बन्दाबन्दीमा बैंकको एउटा मात्र शाखा कार्यालय सञ्चालनका कारण भीड भएको हो।

प्रकाशित मिति: २२ जेठ २०७७, बिहीबार १५ : ४८ बजे