नेपाल स्टक एक्सचेज नेप्सेमा आइतबार कारोबार सुरु भएको १० मिनेट नपुग्दै सकारात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएसँगै लगातार बढेको बजार ४.०५ प्रतिशत अर्थात् ५६.४४ अंकले बढेपछि सर्किट लागेको हो ।
यससँगै अब कारोबार २० मिनेटको लागि स्थगित भएको छ ।

प्रकाशित मिति: ४ साउन २०७७, आइतबार ११ : २० बजे