
मन्त्रिपरिषदको नियमित बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक सुरु भएको हो।
एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद बैठकले आन्तरिक हवाई उडान सुरु गर्ने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन गर्ने, विद्यायल सञ्चालन गर्ने विषयमा छलफल हुनेछ ।
