‘कुलानन्द्र स्मृति सर्वप्रथम पुस्कार’ प्रशिक्षाथी प्रहरी निरीक्षकलाई


कुलानन्द्र स्मृति सर्वप्रथम पुस्कार’ प्रहरी निरीक्षको आधारभूत तालिलमा प्रथम हुने प्रशिक्षार्थी पाउने भएका छन् ।

पाल्पाको रिप्दीकोट गाउँपालिका–७ निवासी डा। चिरजीवि नेपाल र ई। आनन्द नेपालले आफ्ना स्वर्गिय बुबा कुलान्द्र ठाकुर नेपालको नाममा ५ लाखको अध्यक्षकोष स्थापना गरेका थिए ।

विं.स. २०१५ सालमा स्वर्गिय नेपाल प्रहरी निरिक्षको तालिममा प्रथम भएका थिए । प्रत्येक वर्ष राष्ट्रिय प्रहरी प्ररीक्षण प्रतिष्ठानमा संचालित प्रहरी निरिक्षक आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरिक्षकलाई उत्प्रेरित एवं प्रोत्साहनको लागि कुलान्द्र स्मृति सर्वप्रथम पुस्कार दिन लागिएको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७७, बुधबार १४ : ४५ बजे