मुक्तिनाथ विकास बैंकको डिजिटल बैंकिङ्ग सेवा शनिबार नचल्ने

0
Shares

मुक्तिनाथ विकास बैंकको डिजिटल बैंकिङ्ग सेवा शनिबार नचल्ने भएको छ । बैंकले सिस्टम मर्मत गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने जनाएको हो ।

यससँगै शनिबार बैंकको एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग कनेक्ट आइपीएस तथा मोबाइल वालेटका सम्पूर्ण सेवा बन्द हुनेछ ।
आइतबारदेखि भने सबै सेवा सुचारु हुने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।