नेपाल बंगलादेश बैंकले कति प्रस्ताव गर्यो लाभांश ?


नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

क सञ्चालक समितिको सोमबारबार बसेको सञ्चालक समितिको बैकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.४२ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालकस मितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताको खातामा जम्मा हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।