शाइन रेसुङ्गाका सञ्चालकको राजीनामा स्वीकृत

0
Shares

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) को सञ्चालक शर्मिला श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।

बैंकको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठले सञ्चालक समिति सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।