वस्तु विनिमय बजार कारोबारमा ल्याइने, पूँजी बजारको विकास प्राथमिकतामा


अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षदेखि वस्तु तथा विनिमय बजार सञ्चालनमा ल्याउने बताएका छन् ।

स्वदेशमा उत्पादन हुने धान, मकै, गहूँ, चिया लगायतका कृषि उपजलाई समेत समेट्ने किसिमले बजार सञ्चालनमा ल्याइने बताएका हुन् ।

पूँजी बजारको विकास र बिस्तारलाई प्राथमिकतामा राख्ने पनि मन्त्री पौडेलले बताए ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।