प्रि-ओपनिङमा ५ कम्पनीको शेयर मूल्य घट्दा ५९ को बढ्यो, जलविद्युतमा चाप


साताको पहिलो दिन आइतबार प्रि-ओपनिङ सेसनमा कुल ७९ कम्पनीको शेयर कारोबार भएको छ । १५ मिनेट अवधिमा उल्लेखित कम्पनीका ५७ हजार ३२९ कित्ता शेयरहरु २ करोड ६३ लाख ३३ हजार ११३ रुपैंयामा किनबेच हुँदा ५९ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । ५ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बजार परिसुचक नेप्से पनि १५ मिनेट अवधिमा २०.७२ अंकले बढेर २८३६.११ अंकमा उक्लिएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा जलविद्युत क्षेत्रलाई गरिएको सम्बोधनको असर बजारमा देखिएको छ । धेरैजसो जलविद्युत कम्पनीहरुको शेयर मूल्यमा वृद्धि देखिएको छ ।

आइतबार कुन कन कम्पनीको शेयर मूल्य बढ्यो सूची हेर्नुहोस्..

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।