प्रि ओपनिङमा ७० कम्पनीको शेयर मूल्य बढ्दा नेप्से ३०६१ अंक माथि


मंगलबार बिहानको प्रि ओपनिङ सेसनमा ७० कम्पनीको शेयर मूल्यमा तिब्र वृद्धि देखिएको छ । कुल १०२ कम्पनीको शेयर कारोबार भएकोमा १८ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ ।

प्रि ओपनिङमा बजार परिसुचक नेप्से ३५.९८ अंकले बढेर २०६१.८१ अंकमा उक्लिएको छ । नेप्सेको यो विन्दु अहिलेसम्मकै उच्च हो । यस दौरान ८३ हजार ४० कित्ता शेयर ३ करोड ७७ लाख ९७ हजार ३७८ रुपैंयामा किनबेच भएका छन् ।

मंगलबार शेयर मूल्य बढेका कम्पनीहरुको सूची यस्तो छ:-

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।