धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड प्रति बढ्दो क्रेज

0
Shares

धनुषा डिष्टिलरी प्रा.ली. द्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्याधिक मात्रामा रुचाइएको ब्राडमा पर्न सक्षम भएको कम्पनीले दावी गरेको छ ।

आठ बर्ष पुरानो स्कजका साथै नेपली स्प्रिट बाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएको ले युवा वर्ग लगाएत अन्यको रोजाइमा परेको हो ।

आर्कषक बोटल, लेबल, प्याकेजिङ लगाएत नेपालको नं वान क्वालिटी को कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गारो परेको कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।