नेपाल इन्स्योरेन्सको अध्यक्षमा लक्ष्मण पौडेल नियुक्त


नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा लक्ष्मण पौडेल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले पौडेललाई सर्वसम्मतिबाट अध्यक्ष पदमा पौडेललाई चयन गरेको हो । उक्त जानकारी कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ फागुन २०७९, बिहीबार १९ : ०६ बजे