राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा स्याङ्जाको वालिङमा

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङको समुद्घाटन गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।

यससंगै बैंकको देशभर २८२ वटा शाखा कार्यालय पुगेका छन् । त्यस्तै, बैंकको ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।