एशियन लाइफको सञ्चालकमा राजभण्डारी नियुक्त

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शिला राजभण्डारी नियुक्त भएकी छन् ।

कम्पनीको माघ २४ गते बसेको सञ्चाक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो । उनी सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व हुने गरी सञ्चालकमा नियुक्त भएकी हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।