वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए बिनाधितो ऋण

0
Shares

वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए बिनाधितो ऋण सुविधा दिने कार्यक्रम सरकारले ल्याएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो व्यवस्था गरेको हो

रेमिट्यान्सलाई औपचारिक क्षेत्रबाट भित्र्याउन पनि सरकारले यो कार्यक्रम ल्याएको सरकारको दाबी छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले वैशाख ३० गते सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।