कृषि विकास बैंकका सञ्चालकमा कर्णले लिए सपथ

0
Shares

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा सञ्जिवकुमार कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सञ्चालक कर्णले जेठ २९ गतेको बैठकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम निजले बैंक सञ्चालक समितिको सदस्यको रुपमा शपथ ग्रहण गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जेठ २२ गते कृषि विकास मन्त्रालयको सञ्चालक सदस्यमा कर्णलाई मनोनयन गरेका थिए । मन्त्रालयको जेठ २२ को मन्त्रीस्तरीय निर्णय अनुसार सहसचिव कर्ण मनत्रालयको तफृबाट कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा मनोनयन तथा नियुक्त भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।