काठमाडौँ । नेपाल धितोपत्र बोर्डले तेर्हथुम पावर कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया