काठमाडौँँ । एसियन लाइफ इन्स्योरेन्सले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसअर्थ जेठ १५ गतेसम्म कायम इन्स्योरेन्सका शेयरधनीहरुले हकप्रद शेयर खरिद गर्न पाउने छन् ।
इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति तय गरेको हो ।
इन्स्योरेन्सले १ः०।४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारि गर्ने भएको हो ।
प्रतिक्रिया