अभियान लघुवित्तका सेयसधनीको हात खाली


काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

जेठ २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश पारित नगर्ने प्रस्ताव पारित गरेको हो।

प्रकाशित मिति: २८ जेठ २०८२, बुधबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।