माबिलुङ इनर्जीले १८ लाख ९० हजार ५३० कित्ता आइपिओ निष्काशन गर्ने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जीलाई आइपिओ निष्कासनको अनुमती दिएको छ । अनुमति पाइसँगै कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर जारी गर्नेछ । इक्रा नेपालबाट कम्पनीले बी प्लसको रेटिङ पाएको छ । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

 

प्रकाशित मिति: २ असार २०८२, सोमबार  ०६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।