भिजन लुम्बिनी उर्जा कम्पनीका सेयरधनीको हात खाली

भिजन लुम्बिनी उर्जा कम्पनीका सेयरधनीको हात खाली

काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीका सेयरधनीका हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।

 

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार १० : ०९ बजे