चितवन १ मा एमालेका दावा दोर्जे लामा दोब्बर मतले अगाडि

चितवन १ मा एमालेका दावा दोर्जे लामा दोब्बर मतले अगाडि

चितवन । चितवन(१ मा नेकपा एमालेका दावा दोर्जे लामा दोब्बर मतान्तरसहित अग्रता बढाइरहेका छन् ।

उनले ८६५ मत ल्याउँदा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी ३३३ मतसहित लामालाई पछ्याइरहेका छन् । त्यस्तै रास्वपाका हरि ढकाल २६१ मत ल्याएका छन् भने नेकपाका कृष्ण पन्तले १९६ मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ फागुन २०८२, शुक्रबार १० : २६ बजे