युरोपमा डिजेलको मूल्य प्रतिलिटर २.२४ युरो पुग्यो

युरोपमा डिजेलको मूल्य प्रतिलिटर २.२४ युरो पुग्यो

काठमाडौँ । युरोपमा डिजेलको औसत मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

युरोपमा डिजेलको औसत मूल्य प्रतिलिटर २.२४ युरो (करिब २.५३ अमेरिकी डलर) पुगेको युरोपेली आयोगको तथ्यांकले देखाएको हो ।

अमेरिका र इजरायलको युद्धका कारण आपूर्ति घट्दा र प्रशोधन कार्यमा अवरोध आउनुका कारण पेट्रोल र डिजेलको मूल्य तीव्र रूपमा बढेको हो ।

प्रकाशित मिति: १६ असोज २०८३, शुक्रबार १० : १४ बजे