आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । डिप्रोक्स लघुवित्तसँग बिलय प्रकृयामा लघुवित्तको असार १ गतेदेखि एकीकृत कारोबार हुने भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्स) ले आदर्शको सेयर कारोबार रोक्का राखेको हो । लघुवित्तले मर्जर प्रयोजनको...