दुई कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सेयर मूल्य समायोजन भएको छ । नेको इन्स्योरेन्स कम्पनी र आँधिखोला लघुवित्त वित्तीय संस्थाले माघ ३ गते मंगलबार बुकक्लोज मिति रहेकाले नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार नेको इन्स्यो...