वार्षिक ९ अर्बको व्यापार गर्ने जय अम्बे स्टील्सले आईपीओ निष्कासन गर्ने

वार्षिक ९ अर्बको व्यापार गर्ने जय अम्बे स्टील्सले आईपीओ निष्कासन गर्ने

जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २६ गते वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको कर्पोरेट अफिस टेकु, काठमाडौंमा विहान ११ बजे सभा गर्न लागेको हो । कम्पनीको २५ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले आईपीओ जार...