सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाउँदा एप्पलको सेयरमा गिरावट

सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाउँदा एप्पलको सेयरमा गिरावट

चिनियाँ सरकारले सरकारी कार्यालयहरुमा काम गर्ने कर्मचारीहरुलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाउँदा आइफोन उत्पादक एप्पलको सेयरमा गिरावट आएको छ । चीनले सेप्टेम्बर ६ तारिखमा सरकारी कार्यालयमा र सरकारी कर्मचारीहरुले आइफोन प्रयोग गर्न नपाइने घोषणा गरेको थि...