अभियान लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

अभियान लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । जसको प्रस्ताव पारित गर्न लघुवित्तले साधारण सभा बोलाएको छ । प्रस्ताव पारित गर्न असार ३० गते, मंगलबार, ताम...