बेनेलीको ‘नयाँ सफर दमदार अफर’ मा ६० हजारसम्म छुट

बेनेलीको ‘नयाँ सफर दमदार अफर’ मा ६० हजारसम्म छुट

बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटीएम इन्टरनेशलन ट्रेडिङ प्रालिले ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ । इटालीमा निर्मित विश्वभरमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा यो अफर ल्याएको हो । यो अफर बेनेली मोटरसाइकल...