बुटवल पावरले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

बुटवल पावरले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको हो। कम्पनीले पुस २८ गते, सोमबार, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा अपरान्ह २ बजे...