बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले वास्तविक अर्थतन्त्र निर्माणका लागि मार्गचित्र कोरेको भन्दै नीतिको स्वागत गरेको छ । परिसंघले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले मुलुकको आर्थिक एवं वित्तीय क्ष...