साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले सिटी एक्सप्रेसको दसैँ तिहार योजनाको मेगा बम्पर उपहार ‘पाँच तोला सुन’ जितेका छन् । ‘विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा रायमाझी विजेता...