भदौका लागि ५ वाणिज्य बैंकले घटाए ब्याजदर

भदौका लागि ५ वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौँ । भदौका लागि ५ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । जसमध्ये ५ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने अन्यले साउनकै व्याजदरलाई निरन्तरता दिएका छन् । भदौ महिनामा व्...