पछिल्लो चरणमा सार्वजनिक निष्कासनको क्रम बढेपछि प्राथमिक बजारमा लगानीगर्नेहरुको संख्या समेत बढ्न थालेको छ । यसै क्रममा डिम्याट खाता खोल्नेहरुको संख्या ५३ लाख नाघेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को तथ्याङ्क अनुसार २०७९ साउन २२ गते मसान्तसम्...