चालु आवको दोस्रो त्रैमासमा ४.०५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण

चालु आवको दोस्रो त्रैमासमा ४.०५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण

काठमाडौं । मुलुकको अर्थतन्त्रले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा ४.०५ प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकमा चालु आवको दोस्रो त्रैमासमा ४.०५ प्र...