फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड २ करोड ५८ लाख ७८ हजार रुपैयाँ घाटामा पुगेको छ । दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खराब कर्जा बढ्पछि नोक्सानीमा पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा १२ करोड ४० लाख ३० हजार रुपैया...