गणपति लघुवित्तको सेयर रजिष्ट्रार चयन

गणपति लघुवित्तको सेयर रजिष्ट्रार चयन

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार एनआईएबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटलाई सेयर रजिष्ट्रार निुक्त गरिएको हो । सेयर रजिष्ट्रार कार्य गर्ने सम्बन्धी सम्झौतामा गणपति लघुवित्त र क...