कोरोना प्रभाव रेमिट्यान्समा:  २० प्रतिशतसम्म गिरावट आउने आंकलन

कोरोना प्रभाव रेमिट्यान्समा: २० प्रतिशतसम्म गिरावट आउने आंकलन

विश्वभर फैलिएको कोभिड १९ को संक्रमणका कारण नेपाल भित्रने विप्रेषण आप्रवाहमा २० प्रतिशतसम्म गिरावट आउनसक्ने विभिन्न संस्थाहरुसँग आबद्ध व्यक्तिहरुले बताएका छन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित कोभिड संक्रमणले महामारीपछि नेपालमा रेमिट्यान्स...