गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन् । फाइनान्स सञ्चालक समितिको सोमबार बसेको सञ्चालक समितिको बैठकले मुनकर्मीलाई आगामी ४ वर्षका लागि अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । फाइनान्सको सोमबार नै सम्पन्न साधारणसभाले चयन गरेको नयाँ स...