गुडविल फाइनान्सको साधारण सभा स्थगित

0
Shares

गुडविल फाइनान्सको साधारण सभा स्थगित भएको छ । कम्पनीले पुस २९ गते आइतबार आह्वान गरेको वार्षिक सभा विशेष कारणबस रद्द गरिएको कम्पनी सचिव स्वयम्भू शाक्यले जानकारी दिए ।

फाइनान्सको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। गुडविल फाइनान्सको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९–८० कोवित्तयि विवरण, कम्पनीले वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहितका वित्तीय विवरणहरु अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।