गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् । फाइनान्सको असोज २१ गते दिउँसो ४ः३० बसेको २५६ औं सञ्चालक समितिको बैठकले असोज २२ देखि लागू हुने गरी ४ वर्षको लागि करारमा नियुक्त गरिएको हो ।...