गुहेश्वरी मर्चेण्टंको सीईओमा तोयराज अधिकारी

0
Shares

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् ।

फाइनान्सको असोज २१ गते दिउँसो ४ः३० बसेको २५६ औं सञ्चालक समितिको बैठकले असोज २२ देखि लागू हुने गरी ४ वर्षको लागि करारमा नियुक्त गरिएको हो ।

साथै सोही बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका राजेश कुमार श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो । श्रेष्ठको राजीनामा असोज २२ गते देखि लागू हुनेगरी स्वीकृत गरिएको फानान्सले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहु