गुराँस लाइफको बीमा शुल्क इसेवादेखि भुक्तानीगर्न सकिने

गुराँस लाइफको बीमा शुल्क इसेवादेखि भुक्तानीगर्न सकिने

गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । योसँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट न...